महासचिव क.किरण अस्पताल भर्ना: स्वास्थ्यमा क्रमिक सुधार हुँदै

0 476

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य (किरण)को स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पताल स्रोतले जनाएको छ। उहाँको स्वास्थ्यमा समस्या देखिएपछि असोज ३१ गते बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि दमको रोगबाट पीडित क.वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने स्रोतले जनाएको छ । साथै उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

जनपथ मल्टिमिडिया प्रा.लि. क.किरणको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

You might also like
Loading...