इलाममा मोटरसाइकल दुर्घटना: एकको मृत्यु

0 689

इलाम । इलामको माइ २ मस्तेमा मोटरसाइकल दुर्घटना भएको छ। हिजो दिउँसो भएको दुर्घटनामा मेचिनगर ८ आयाबारिका १८ बर्सिए अनुश श्रेष्ठले ज्यान गुमाएका हुन्।

माइ ३ चिलिमकोटबाट पिकनिक लिएर आउदा मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। उक्त घटनाबाट गम्भीर घाइते भएका श्रेष्ठलाई माइ अस्पतालमा उपचार पछी बि एड सि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

You might also like
Loading...