इलामको ढालापानी खोलामा तटबन्धन

0 307

इलाम । माइ ४ स्थित ढालापानी खोलामा बाध बाधिएको छ। करिब ८ लाखको लगानीमा बनेको निर्माण समितिका अध्यक्ष बिनोद चबेगुले जनाउनु भयो । बर्सेनि आउने बाढीले जग्गा काटेपछी माइ ४ ले ८ लाख बजेट छुट्याइएको थियो । बाध सगै २२ फिटे रिङ्ग रोड पनि निर्माण गरेको छ।
भबिस्यमा बजार भित्र बाढी पस्ने भएकाले बाध बाधिएको समितिले जनाएको छ।

माइ नगर अध्यक्षको निगरानीमा बाध निर्माणका सम्पन्न भएको हो। माइ २ का अध्यक्ष खम्बा सिंह को उपस्थित रहेको थियो उहाँले भनुभयो यो रिङ्ग रोड लोदिया प्रहरी चौकीसम्म हाल जोडिएको छ।

You might also like
Loading...