विर्तामोडको चाउचाउ उद्योगमा भीषण आगलागी

0 297

बिर्तामोड । विर्तामोडको मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ।
आज बिहान करिब ८ बजे बिजुलि सर्ट भइ आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ। इलाम , झापा र मोरङका १२ वटा दमकलले आगो निभाउन सहयोग गरेका हुन।

मनसा फुडको मगमग चाउचाउ उद्योगमा आगो लागेको डिएसपी बसन्त पाठकले जनाउनु भएको छ।

स्थानीय बासी,कर्मचारी , प्रहरीहरुको सहयोगमा अहिले आगो नियन्त्रणमा ल्याईएको जनाइएको छ। उक्त आगलागीबाट क्षति कति भयो भन्ने कुनै जानकारी आइ नसकेको प्रहरीले जनाएको छ ।

You might also like
Loading...