सत्तारूढ दलबाटै प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता

0 323

बर्दिया । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

गठबन्धन सरकारका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टी लगायतका ९८ जना सांसदले संसदमा प्रस्ताव दर्ता गराएका हुन् ।

प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट मन्त्रालयको भागबन्डा खोजेको, विभिन्न मुद्दाहरू प्रभावित पार्न खोजेको लगायतका आरोप लागेका थिए ।

You might also like
Loading...