समाजसेवी विनय रावलद्वारा पीडित थारु परिवारलाई आर्थिक सहयोग

0 593

बर्दिया । समाजसेवी विनय रावलले बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं.२ खुलपुर, सुजनपुर गाँउ बस्ने हरिराम थारूकाे श्रीमती सरस्वति थारूकाे पाठेघरमा समस्या भएकाे हुँदा निजलाई नियमित उपचार गराउन परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।

समाजसेवी रावलले मंगलबार निजका श्रीमान हरिराम थारूलाई ओम अस्पताल चावहिल काठमाडौंमा गई तत्काल राहत स्वरूप रू२०,०००/-(बिस हजार) नगद सहयाेग गर्नुभएको हो ।

You might also like
Loading...