प्यूठानमा अखिल ( क्रान्तिकारी ) द्वारा संगठन विस्तारको कार्यक्रम तीब्र

0 304

प्यूठान । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल ( क्रान्तिकारी) ले आज प्यूठानमा इकाई कमिटी गठन गरेको छ ।

जसमा अध्यक्ष : प्रवीन केसी, उपाध्यक्ष : संगीता , सचिव : कमल , सह सचिव : सन्दीप , काेषाध्यक्ष : अन्जना , सदस्यहरुमा : सुरज , वसन्ती , विनोद , हिमा , राधा , अर्जुन , नुमा ,राजेन्द्र , कृष्ण ,तृष्णा, झरना, विपना , सिर्जना र आशिष लगायत १९ सदस्यीय समिति चयन भएको छ ।

अखिल ( क्रान्तिकारी ) ले प्यूठानमा संगठन विस्तारको कार्यक्रम तीब्र बनाउने र विद्यार्थीहरुका हकहितको निमित्त संघर्ष गर्दै कथित स्थानीय निर्वाचन बहिष्कारको आन्दोलनलाई सशक्त बनाउने कुरा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मनोज थापाले जनपथ खबरलाई जानकारी गराउनु भएको छ ।

You might also like
Loading...