श्री एयरलाइन्सको जहाजमा आगलागी

0 96

काठमाडौं । श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगलागि भएको विमानस्थल स्रोतले जनाएको छ । आज काठमाडौंबाट भैरहवाका लागि उडेको  उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

उक्त  जहाजलाई काठमाडौं विमानस्थलमै आकस्मिक अवतरण गराउने तयारी भइरहेको  छ ।

काठमाडौं विमानस्थलबाट जहाज उड्नासाथ चालक दलले टावरलाई यसबारे जानकारी गराएकाे विमानस्थल स्रोतले बताएको छ ।  फाईल तस्बिर 

You might also like
Loading...