पेट्रोलियम पदार्थम गरिएको मूल्य वृद्धि,कालाबजारीका विरुद्ध बिरोध प्रदर्शन

दाङ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र राजमो (समन्वय समिति) ले संयुक्त रुपमा पेट्रोलियम पदार्थम गरिएको मूल्य वृद्धि, राजनैतिक भ्रष्टचार तथा कालाबजारी र राष्ट्रघाति सम्झौताको विरुद्ध बिरोध प्रदर्शन गरेका छन । सरकारले पेट्रोलमा करिब ६४…

महिला लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कञ्चनपुर । महिला लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय महेन्द्रनगरले केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त विहीबार सम्पन्न कार्यक्रमले विभिन्न वित्तीय सम्बिन्धी ज्ञान प्रवाह गराएको थियो ।…

मूल्यवृद्धि र महिलामाथिको यौन हिंसाको विरुद्ध बिरोध प्रदर्शन

रुपन्देही । नेकपा (क्रान्तिकारी माओवादी) लगायत अन्य राजनीतिक दलहरूको संयुक्त विरोध सभा हिजो बुटवलको बस पार्कमा सम्पन्न भएको छ । उक्त सभामा (क्रान्तिकारी माअोवादी)का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले चुनाव…

महंगीको बिरुद्ध क्रान्तिकारी माओवादीको प्रर्दशन

नवलपरासी । पेट्रोलियम पदार्थ तथा खाद्य बस्तुमा गरिएको मूल्यवृद्धिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) देशैभर संर्घषमा उत्रिएको छ । सो क्रममा शनिवार सुस्ता–१ बरुवा हाटबजारमा कोणसभा आयोजना गरेर क्रान्तिकारी माओवादीले महंगीको बिरोध गरेको…

´लोकतन्त्र , निर्वाचन परिणाम र बहिष्कारको औचित्य’

 -  भुपेन्द्र  न्यौपाने  देशमा लोकतान्त्रिक व्यवस्थाको स्थापना भएको भनिएको छ । वस्तुतः व्यवहारिक दृष्टिले लोकतन्त्रको आभास अझै  जनतालाई भने भएको छैन । किन्तु यसलाई कथित लोकतन्त्र भन्नु नै उपयुक्त हुन्छ किनकि बाहिर विज्ञापन लोकतन्त्रको…

क्रान्तिकारी माओवादीको सम्पन्न निर्वाचनबारे धारणा सात बुँदामा सार्वजनिक

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सम्पन्न स्थानीय निर्वाचनका सम्बन्धमा आफ्नो प्रारम्भि धारणा सार्वजनिक गरेको छ । पार्टी महासचिवले एक प्रेस वक्तव्यमार्फत् निर्वाचनका सम्बन्धमा पार्टीको प्रारम्भिक धारणा सार्वजनिक गर्नुभएको हो ।…

चुनाव प्रति जनताको वितृष्णा: मतदान गर्न न्यून उपस्थित

बर्दिया । आज राज्यसत्ता र संसदीय व्यवस्था अन्तर्गतका संसदीय पार्टीहरु र तीनका संसदीय दलाल नेताहरुद्वारा पुरानो सत्ता र व्यवस्थाको संरक्षण र नवीकरण गर्नको निमित्त कथित स्थानीय निर्वाचनको भ्रम जाल विछ्याइ राज्यबाट घाेषणा गरिएकाे  स्थानीय…

बर्दियामा क्रान्तिकारी माओवादीका नेता भण्डारी पक्राउः विना शर्त रिहा गर्न माग

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय नीति अनुरुप शान्तिपूर्ण ढंगले कथित स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कार्यक्रमको प्रचारप्रसारको क्रममा आज दिउँसो ३ः३० बजे बाँसगढी स्थित माछागढबाट पार्टीका लुम्बिनी प्रदेश सदस्य…

निर्वाचन अपडेटः देशभरको अवस्था तनावग्रस्त, झडप,विवाद,गोली तथा ढुङ्गामुढा प्रहार हुँदै

शुक्रबार बिहानदेखि जारी कथित स्थानीय तह निर्वाचनका क्रममा देशभरका विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा अवस्था तनावग्रस्त रहेको पाइएको छ । अधिकांश ठाउँमा मतदान गर्ने क्रममा दुई पक्षबीच झडप भई केही स्थानको मतदान प्रक्रिर्या स्थगित भएको छ ।…

नवलपरासीमा शंकास्पद वस्तु कुकर बम फेला

नवलपरासी । पूर्वपश्चिम लोकमार्ग अन्तरग बर्दघाट–४ को शिवकोलोनी नजिकै खहरे खोलाको पुलमा शंकास्पद कुकर बंम फेला परेको छ । स्थानीय बासिन्दाका अनुसार पुल नजिकै मुख्य सडकमा बंम फेला परेपछि त्यहाँ सुरक्षाकर्मी तैनाथ गरिएको छ ।उक्त स्थान अहिले…