साना किसान कृषि सहकारी संस्थामा तालाबन्दी: सामाजिक सम्पतिमा व्यक्तिगत लाभ उठाउनेहरुको ¨इगो¨को खेल

बर्दिया । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं. १ स्थित भुरिगाउँमा रहेको नेउलापुर साना किसान कृषि सहकारी संस्था लि. मा तालाबन्दी गरिएको छ । यहीँ पौष १४ गते निवर्तमान अध्यक्ष देवानन्द जैसीले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त संस्थामा…

नेपाल निवृत्त राष्ट्रसेवक समाजको पाचौं अधिवेशन तथा १२ औँ साधारणसभा सम्पन्न

दाङ । नेपाल निवृत्त राष्ट्रसेवक समाज तुलसीपुर दाङको पाचौं अधिवेशन तथा १२ औँ साधारणसभा तुलसीपुरमा सम्पन्न भएकोछ ।समाजका अध्यक्ष जय पृथ्वी बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल निबृत्त राष्ट्र सेवक समाज केन्द्रीय…

क्रान्तिकारी पत्रकार महासंघ दाङ अध्यक्षमा गैरे

 दाङ । क्रान्तिकारी पत्रकार महासंघ दाङको तुल्सीपुरमा भएको प्रथम जिल्ला भेलाले ईश्वरी प्रसाद गैरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ । जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत…

बर्दियामा १२९ औँ माओ दिवस र्याली सहित कोण सभा गरेर मनाइयो

बर्दिया । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा १२९ औ माओ दिवस र्याली सहित कोण सभा गरेर मनाइएको छ । उक्त कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी बर्दिया जिल्ला समितिको आयोजनामा गरिएको थियो । सो कार्यक्रममा प्रमुख आतिथ्यता नेकपा (क्रान्तिकारी…

बाँकेमा १२९ औँ माओ दिवस भव्य रुपमा मनाइयो

बाँके । १२९ औ माओ दिवस कोहलपुरस्थित मदनचोकमा एक कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी ) पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले माक्र्सवादको तीन संगठक अङग दर्शन,…

कोहलपुरमा अखिल क्रान्तिकारीको इकाई समिती बिस्तार

कोहलपुर । अखिल क्रान्तिकारीले लक्ष्मी मावि कोहलपुर २ बर्गदवामा इकाई समिती बिस्तार गरेको छ । नेकपा ( क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारीले कक्षा ११ मा अस्मिता भुसाल र कक्षा १२ को ब्यवस्थापनमा रितु बिस्टको अध्यक्षतामा कमिटी गठन गरेको छ ।…

बाँकेमा क्रान्तिकारी पत्रकार महासंघको दोस्रो भेला सम्पन्न

बाँके । क्रान्तिकारी पत्रकार महासंघ बाके जिल्लाको दोस्रो भेला कोहलपुरस्थित मदनचोकमा आइतबार सम्पन्न भएको छ । जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत उक्त भेला भएको हो । भेलाले सलमन केसीको…

बाणगङगा क्याम्पसमा अखिल क्रान्तिकारीको इकाई गठन

कपिलवस्तु । बाणगङगा बहुमुखी क्याम्पसमा नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी )ले पुजा परियारको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस इकाई समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा शर्मिला बेल्वासे सचिवमा सुमित्रा बेल्वासे सहसचिव…

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको संगठन विस्तार

कपिलवस्तु । कपिलवस्तुको बाणगङगा - ६ कोइली बनगाइमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगत मजदुर संगठन र रास्ट्रिय उद्योग तथा ब्यापार महासघको संगठन बिस्तार गरिएको छ । ट्रेड युनियनमा कवाड संकलन केन्द्रका मजदुर बिष्णु प्रसाद…

कपिलबस्तुमा क्रान्तिकारी पत्रकार महासंघको अध्यक्षमा इन्दिरा खनाल

कपिलबस्तु । क्रान्तिकारी पत्रकार महासंघ कपिलबस्तुको दोस्रो भेला बाणगङगास्थित कोइली बनगाईमा सम्पन्न भएको छ । जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत भेला भएको हो । भेलाले इन्दिरा खनालको अध्यक्षतामा…