संगठन बिस्तार गर्दै क्रान्तिकारी पत्रकार महासंघ

नवलपरासी । जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति अन्तरगत जिल्ला जिल्लामा संगठन बिस्तार अभियान शुरु गरिएको छ । संगठनले प्रदेशका १२ वटै जिल्लामा भेला तथा सम्मेलन गरेर प्रदेश…

कपिलवस्तुमा अखिल (क्रान्तिकारी) को संगठन बिस्तार अभियान

कपिलवस्तु । कपिलवस्तु जिल्लाका विभिन्न स्कुल तथा क्याम्पसहरुमा मोहन वैद्य "किरण" नेतृत्वको नेकपा (क्रान्तिकारी माअोवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आफनो संगठन बिस्तारलाई तीव्र पारेकाे छ । यसै…

नेपालमा कोभिड–१९ बढ्दो क्रममा: थप एक जनामा ओमिक्रोन भेटियो

बर्दिया । पछिल्लो समय नेपालमा कोभिड–१९ बढ्दो क्रममा देखिन्छ । बुधबार थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आजको प्रेस ब्रिफिङमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी…

विमला बोगटीको हत्याका दोषीलाई कारबाही गर्न अखिल (क्रान्तिकारी)को माग

काठमाडौं । ओखलढुङ्गा जिल्ला, चम्पादेवी गाउँपालिका, वडा नं. ३, चित्रेस्थित श्री बालज्योति मा.वि., कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा बिमला बोगटी यही पुस ५ गते विद्यालयमा प्रवेश गर्दा नियमित प्रार्थनाको प्रक्रियामा पुगेको तर विद्यालयको…

ठाकुरबाबा नगरपालिकाको ९ नं.वडा कार्यालय भवन शिलान्यास

बर्दिया । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं. ९ को आज वडा कार्यालयको भवन शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमकाबीच नगर प्रमुख घननारायण श्रेष्ठले उक्त भवनको शिलान्यास गर्नुभएको हो । सो भवन निर्माणमा करिब एक करोड लागत स्टिमेट रहेको छ…

एमसीसी पास गर्ने दलालहरुलाई देशबाट लखेट्न आवश्यक परे बन्दुक उठाइन्छ: केसी

दाङ । एमसीसी परियोजना संसदबाट पारित गरे दलालहरुलाई देश निकाला गर्ने चेतावनी दिदै नेकपा (क्रान्तिकारी माओवादी)का युवा नेता समिर केसीले आवश्यक परे फेरि बन्दुक उठाउने चेतावनी दिनुभएको छ । नेकपा ( क्रान्तिकारी माओवादी) दाङ जिल्लाका…

राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध कोहलपुरमा र्याली सहित कोण सभा

बाँके । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न भनी कोहलपुरमा र्याली सहित कोण सभा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (मसाल), नेकपा (माले), नेकपा (ऋषि…

एमसीसीका विरुद्ध देशभर क्रान्तिकारी माओवादी लगाएतका दलको विरोध प्रदर्शन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (मसाल), नेकपा (माले), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल र राष्ट्रिय जनमाेर्चाकाे संयुक्त आयाेजनामा आज (मंगलबार, ६…

पश्चिम नवलपरासीमा एमसीसीको विरुद्ध कोण सभा

नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले जमुनियामा कोण सभा गरेर एमसीसीको बिरोध गरेको छ । मंगलबार आयोजित कोण सभामा बोल्दै अखिल नेपाल रास्ट्रिय शिक्षक सङगठनका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संयोजक क्षेत्र बहादुर थापाले…

क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला सम्पन्न 

बर्दघाट ।  क्रान्तिकारी पत्रकार महासंघको विशेष भेला नवलपरासीको बर्दघाट ४ स्थित दाउन्ने पार्टी प्यालेसको हलमा आइतबार  सम्पन्न भएको छ । संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत महासंघको आगामी नियमित सम्मेलन भव्य रुपमा सम्पन्न गर्नका लागि…