सल्यानमा क्रान्तिकारी माओवादीले पार्यो चुनाव बहिष्कारका गतिविधि तीव्र

सल्यान । नेकपा ( क्रान्तिकारी माओवादी ) ले सल्यान जिल्लाका खलंगा बजार र सल्लिबजारमा निर्वाचन बहिष्कारको अभियान सम्पन्न गरेको छ। उक्त कोणसभाको संचालन कमरेड निराजनले गर्नुभएको थियो भने मन्तव्य पार्टी केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक…

दाङमा संसदीय व्यवस्था र प्रतिक्रियावादी निर्वाचन बहिष्कार अभियान तीव्र

दाङ्ग । आज नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा निर्वाचन बहिष्कार कार्यक्रम भालुवाङमा कोण सभा गरि सम्पन्न भएको छ । उक्त कार्यक्रमको संचालन दाङ्ग जिल्ला पार्टी सचिव परिवर्तनले गर्नु भएको थियो । सो कार्यक्रममा…

बाँकेमा स्थानीय तहको निर्वाचन बहिष्कार अभियान: क्रान्तिकारी माओवादीद्वारा विरोध सभा

बाँके । नेकपा (क्रान्तिकारी माओवादी)  लुम्बिनी प्रदेश समितिको आयोजनामा संचालन गरेको कथित स्थानीय निर्वाचन बहिष्कार अभियानद्वारा विरोध सभा सम्पन्न गरिएको छ । उक्त विरोध सभा शनिबार बाँके जिल्ला अन्तर्गत खजुराको सिमलघारीमा सम्पन्न भएको हो । सो…

निर्वाचन बहिष्कारको शान्तिपूर्ण कार्यक्रममा प्रहरी दमन: क्रान्तिकारी माओवादीका नेता गिरफ्तार

नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीको स्थानीय निर्वाचन बहिष्कारको क्रममा पार्टी स्थायी समिति सदस्य राम सि श्रीस सहित १० जनालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको छ । सुनवल चोकमा कोण सभामा बोल्दा बोल्दै पार्टी पिबिएम धनेश्वर…

कर्णाली प्रदेशमा चुनाव बहिस्कार अभियान तीव्र: मार्चपास,नारा-जुलुस र र्यालीसहित आमसभा

रुकुम । नेकपा(क्रान्तिकारी माओवादी ) कर्णाली प्रदेशले चुनाव बहिस्कार अभियानलाई तीव्रता दिएको छ । प्रदेशका विभिन्न ठाउँमा मार्चपास,नारा-जुलुस र र्यालीसहित आमसभा गरि चुनाव बहिष्कार अभियानलाई तीव्रता दिएको हो । त्यसैक्रममा जाजरकोट जिल्ला सकेर…

राज्यको फासीवादी कदमको कडा प्रतिरोध: लुम्बिनीमा चुनाव बहिष्कार अभियान तीव्र

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)ले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा कथित स्थानीय निर्वाचन बहिष्कार अभियान तीब्र रूपमा अगाडि बढाई रहेको छ । पछिल्लो समय चुनाव नजिकिदै गर्दा सो पार्टीले राज्यको धरकपड, दमन र फासीवादी कदमको कडा प्रतिरोध…

चुनाव बहिष्कार गर्ने शक्तिसंग सरकार त्रसित: बर्दियाबाट क्रान्तिकारी माओवादीका नेता गिरफ्तार

बर्दिया । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने भएको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो । सोही…

मार्क्सवादको विकास क्रमका महत्वपूर्ण सर्वहारा क्रान्तिहरु

पेरिस कम्युन माक्र्सवादको प्रभाव युरोपका प्राय: मुलुकहरुमा परिसकेको थियो । सन् १८७१ मा फ्रान्सको मजदुर आन्दोलन व्यापक र उत्कर्षतिर गएको थियो । पहिलो अन्तर्राष्ट्रियमा पकड जमाएका अराजकतावादी नेताहरु ब्लाङ्की र वाकुनीनको फ्रान्सको मजदुर…

समाजसेवी रावलद्वारा बिद्युत सर्किट पड्कि घाइते भएका चौधरीलाई आर्थिक सहयोग

बर्दिया । समाजसेवी विनय रावलले १३२०० के.भि.लाईन बिद्युत सर्किट पड्कि दुर्घटना भई घाइते भएका एक जनालाई उपचार गर्न आर्थिक सहयोग गर्नुभएको छ । आज रावलले काठमाडौ स्थित किर्तिपुर अस्पतालमा गई बिरामीलाई भेटेर फलफूल र नगद रु २०,०००/- सहयोग…

समाजसेवी रावलद्वारा विपन्न नागरिकलाई आर्थिक सहयोग प्रदान

बर्दिया । समाजसेवी विनय रावलले आर्थिक रुपले विपन्न नागरिकलाई अौषधी उपचार गर्न आर्थिक सहयोग गर्नुभएको छ । आज एक कार्यक्रमका बीच गणेश मन्दिरका पुजारीलाई स्वास्थ्य उपचारका लागि १०,०००/- नगद सहयोग गर्नुभएको हो । ठाकुरबाबा नगरपालिका वडा नं.१…